बुटवल,असार १५ ।
लायन्स क्लब अफ बुटवल शिद्धबाबा भृकुटीले गेट निर्माण गरेको छ । बुटवलको लक्ष्मीनगर पार्कका बिरूवा संरक्षण तथा गेट निर्माणका साथै डाइरेक्टरी बिमोचन गरेको अध्यक्ष अमृता कार्की पौडेलले बताइन्र ।
सो अबसरमा लायन्स ३२५ पि वर्ष २०२२-२३ का निर्वाचित गभर्नर लायन नवराज न्यौपाने,द्घितिय भ्वाईस गभर्नर लायन पुरुशोत्तम प्रधानाङ्ग, सचिव कमला थापा,कोषाध्यक्षक्ष सीता रायमाझी ,कार्यक्रम संयोजक कल्पना कुँवर लगायतले बोल्दै समाज विकासमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
सामाजिक उत्तदायित्व अन्तर्गत रहेर हरेक कामहरु गरिएको अध्यक्ष अमृता कार्की पौडेलको भनाइ छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)