Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति समाज रुपन्देहीद्वारा लागु औषध दुर्व्यसन बिरुद्धको दिवसमा सचेतनामुलक कार्यक्रम

शान्ति समाज रुपन्देहीद्वारा लागु औषध दुर्व्यसन बिरुद्धको दिवसमा सचेतनामुलक कार्यक्रम

  • 2.8K
    SHARES

  • शान्ति समाज रुपन्देहीद्वारा लागु औषध दुर्व्यसन बिरुद्धको दिवसमा सचेतनामुलक कार्यक्रम

    बुटवल,असार १२ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले लागु औषध दुर्व्यसन बिरुद्धको अन्तराष्ट्रिय दिवसमा सचेतनामुलक कार्यक्रम गरेको छ ।

    दिवसमा बुटवल उप महानगरपालिका ९ मा रहेको स्कलर्स होम एकेडेमी तथा बुटवल ३ गोलपार्कस्थित लुम्बिनी बोर्डिङ स्कुल बुटवलका कक्षा ९ र १० का विद्यार्थी तथा शिक्षकहरू बिचमा लागु औषध विरुद्ध सचेतना मुलुक कार्यक्रम सम्पन्न गरेको छ ।

    सो अवसरमा मानव अधिकार तथा शान्ति समाज केन्द्रीय सभापति गोबिन्द खनालले लागू औषध विरुद्ध विद्यार्थीहरु सचेत भएर घरपरिवार तथा समाज जोगाउनुपर्ने बताए ।

    288730792_727001771881205_8757513327629087943_n.jpg

    कार्यक्रममा शाखा सभापति डिपि  खनालले लागु औषध दुर्व्यसन बिरुद्ध सबै हातेमालो गर्नुपर्ने बताए ।सो अवसरमा जिल्ला सचिव कपिल ज्ञवाली , कोषाध्यक्ष सबिता खनाल, सह सचिव  कृष्ण पाण्डे , सदस्य सीता भटराई,लिलाधर लुईटेल लगायतको सहभागिता रहेको कार्यक्रम मा १५० भन्दा बढि बिद्यार्थीलाई सहजीकरण गरिएको थियो  ।

    288647388_727001698547879_5023589504093505522_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology