Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप २७ जनामा कोरोना संक्रमण पुष्टि,१८८ सक्रिय संक्रमित

थप २७ जनामा कोरोना संक्रमण पुष्टि,१८८ सक्रिय संक्रमित

  • 1.7K
    SHARES

  • थप २७ जनामा कोरोना संक्रमण पुष्टि,१८८ सक्रिय संक्रमित

    बुटवल,असार ११ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्‍यु भएको छैन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ जनाको पीसीआर परीक्षणमा २३ जना र ८६५ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर १८८ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्‍ये १८१ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology