Logo बिहिवार, आश्विन १ गते २०८३
images

अर्घाखाँचीको शीतगङ्गा १४ करेचुलीमा जीप दुर्घटना,६ जना घाइते

अर्घाखाँचीको शीतगङ्गा १४ करेचुलीमा जीप दुर्घटना,६ जना घाइते

  • 1.3K
    SHARES

  • अर्घाखाँचीको शीतगङ्गा १४ करेचुलीमा जीप दुर्घटना,६ जना घाइते

    अर्घाखाँची, असार ७  ।

    अर्घाखाँचीको शीतगङ्गा १४ करेचुलीमा जीप दुर्घटनामा परेको छ । शीतगङ्गा नगरपालिका वडा नम्बर १४ बाट रूपन्देही जिल्लाको सालझण्डीतर्फ जाँदै गरेको  लु १ ज १९४८ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको हो ।

    जीपमा सवार छ जना यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले नागरिक अनलाइनलाइ जानकारी दिए । घाइते बिरामीलाई उपचारका लागि बुटवल पठाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology