Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलका कान्छा वडाध्यक्ष रानाले पाए प्रवक्ताको जिम्मेवारी

बुटवलका कान्छा वडाध्यक्ष रानाले पाए प्रवक्ताको जिम्मेवारी

  • 2.4K
    SHARES

  • बुटवलका कान्छा वडाध्यक्ष रानाले पाए प्रवक्ताको जिम्मेवारी

    बुटवल,असार ६  । 

    बुटवल उपमहानगरपालिकाको प्रवक्तामा शिव राना तोकिएका छन् । बुटवल उपमहानगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले वडा नं १५ का अध्यक्ष शिव रानालाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । 

    बैठकले वडास्तरमा सञ्चालित योजनाहरू असार १५ भित्रै सम्पन्न गर्न निर्देशन दिदै म्याद थप नगर्ने निर्णय गरेको प्रवक्ता शिव रानाले जानकारी दिए । उनका अनुसार बैठकले विषयगत समितिहरूलाई पूर्णता दिएको छ ।

    यस्तै  मुद्दा मामिलाको पुर्पक्षका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको प्रवक्ता रानाले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology