Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

प्रियंका रानी जोशी बनिन् मिस नेपाल वर्ल्ड २०२२ को विजेता

प्रियंका रानी जोशी बनिन् मिस नेपाल वर्ल्ड २०२२ को विजेता

  • 1.5K
    SHARES

  • प्रियंका रानी जोशी बनिन् मिस नेपाल वर्ल्ड २०२२ को विजेता

    काठमाडाैँ,असार ५ ।

    प्रियंका रानी जोशी मिस नेपाल वर्ल्ड २०२२ को विजेता बनेकी छन्। कोरोना महामारीका कारण गत वर्ष यो प्रतियोगिता भएको थिएन। त्यसैले जोशीलाई २०२० की मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइन्।

    प्रतियोगिताको फिनालेमा २४ जनाबीच स्पर्धा भएको थियो।ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतियोगिता हिडन ट्रेजरले आयोजना गरेको हो। 

    यसका लागि देशभरबाट ८ सय युवतीले आवेदन दिएका थिए। जसमध्ये १९६ जनाले अडिसन दिएका थिए। जसबाट २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology