Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्घाखाँची छत्रदेवमा यात्रुबाहक बस दुर्घटना

अर्घाखाँची छत्रदेवमा यात्रुबाहक बस दुर्घटना

  • 2.4K
    SHARES

  • अर्घाखाँची छत्रदेवमा यात्रुबाहक बस दुर्घटना

    बुटवल,जेठ २४ ।

    अर्घाखाँची छत्रदेवमा यात्रुबाहक बस दुर्घटना भएको छ । छत्रदेव गाउँपालिका –३ मा लु २ ख ५३८५ नम्बरको बस दुर्घटना भएको हो । घटनामा मानवीय क्षती भने भएको छैन ।थप विवरण आउन बाँकी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology