Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

केरुङ्गा-रुपन्देही सम्पर्क समितिद्वारा सम्मान, भेटघाट तथा अन्तरक्रिया

केरुङ्गा-रुपन्देही सम्पर्क समितिद्वारा सम्मान, भेटघाट तथा अन्तरक्रिया

  • 1.8K
    SHARES

  • केरुङ्गा-रुपन्देही सम्पर्क समितिद्वारा सम्मान, भेटघाट तथा अन्तरक्रिया

    बुटवल,जेठ २२  ।

    नेपाली काङ्ग्रेस अर्घाखाँची छत्रदेव ४ केरुङ्गा-रुपन्देही सम्पर्क समितिले बधाई सम्मान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    छत्रदेव गाउँपालिकाबाट गठबन्धनको तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई बधाई सम्मान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

    गाउँपालिकाका नितर्तमान अध्यक्ष लेखनाथ पोख्रेल,महेश पाण्डे ,बिश्वमणि भुसाल लगायतले बाेलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology