Logo बिहिवार, आश्विन १ गते २०८३
images

भोलि देशभर सार्वजनिक बिदा !

भोलि देशभर सार्वजनिक बिदा !

  • 7.1K
    SHARES

  • भोलि देशभर सार्वजनिक बिदा !

    बुटवल,जेठ २०।

    गृह मन्त्रालयले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ। 

    मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको छ।  

     गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोमा भोलि २१ गते शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यक्रम रहेकोले उक्त दिन देशभर सार्वजनिक विदा रहेको छ।

    1654256056_bida-1200x560.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology