Logo बिहिवार, आश्विन १ गते २०८३
images

१५ औँ गणतन्त्र दिवसमा शुद्धोधन जेसिजद्वारा दीप प्रज्वलन

१५ औँ गणतन्त्र दिवसमा शुद्धोधन जेसिजद्वारा दीप प्रज्वलन

  • 3.0K
    SHARES

  • १५ औँ गणतन्त्र दिवसमा शुद्धोधन जेसिजद्वारा दीप प्रज्वलन

    शुद्धोधन,जेठ १५ ।

    १५ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा शुद्धोधन जेसिजले शुद्धोधन ४ फर्साटिकरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

    जेसिज अध्यक्ष मुकेश कुँवरको अध्यक्षता , शुद्धोधन ४ का वार्ड अध्यक्ष केशब अधिकारीको प्रमुख आतिथ्यता , निवर्तमान अध्यक्ष रामजी पौड्याल र चुडामणि डुम्रेको बिशिस्ट आतिथ्यता तथा महासचिव महेन्द्र गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा बार्ड अध्यक्ष अधिकारीले गणतन्त्र संस्थागत गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभएको उक्त कार्यक्रममा जेसिज पदाधिकारी , व्यापारी, युवा ,शिक्षक लगायतको उपस्थिति रहेको रहेको कार्यक्रमको संयोजन जेसि दिनेश गैर्हेको रहेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology