Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

एम्समा कक्षा १२ का विद्यार्थीलाई विदाइ

एम्समा कक्षा १२ का विद्यार्थीलाई विदाइ

  • 2.0K
    SHARES

  • एम्समा कक्षा १२ का विद्यार्थीलाई विदाइ

    बुटवल, १३ जेठ ।

    बुटवलको राजमार्ग चौराहमा रहेको एम्स इंगलीस सेकेन्ड्ररी स्कुलमा विदाइ कार्यक्रम भएको छ ।  आज आयोजित कार्यक्रममा ११ कक्षाका विद्यार्थीले १२ विद्यार्थीलाई विदाइ गरेका हुन् ।

    सो कक्षाका १२ औं व्याचमा अहिले १०९ विद्यार्थी रहेका छन् । कार्यक्रममा एम्स कलेजका प्रमुख दिपक ढकालले बीबीएसको राम्रो तयारी गर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो । उहाँले बीबीएसमा धेरै विषयहरु रहेको र अझ मेहनत गर्नुपर्ने बताउनुभयो ।

    एम्स कलेजका प्रबन्ध निर्देशक गोपाल न्यौपानेले विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको शुभकामना व्यक्त गर्नुभयो ।

    विद्यार्थी गौरब भट्राईको सभापतित्व तथा मनिसा पाण्डे र श्रीजन थापाको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले सांगितीक र सांस्कृतीक प्रस्तुती प्रस्तुत गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, जेठ १३ २०७९०७:४९:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology