बुटवल,जेठ ७ ।
बुटवल उपमहानगरपालिका वडा न ११ मा नेकपा एमाले विजयी भएको छ ।वडाध्यक्षमा रामचन्द्र क्षेत्री दाेस्राे पटक निर्वाचित भएका छन् । मेयरमा भने कांग्रेसका खेलराज पाण्डेय र उपमेयरमा एमालेकी साबित्रा अर्याल बिजयी भइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)