Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बेल्जियम,पाकिस्तान र जर्मनीका लागि राजदूत नियुक्त

बेल्जियम,पाकिस्तान र जर्मनीका लागि राजदूत नियुक्त

  • 2.2K
    SHARES

  • बेल्जियम,पाकिस्तान र जर्मनीका लागि राजदूत नियुक्त

    बुटवल,कार्तिक ७ -

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन मुलुकका लागि बिहीबार परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूत पदमा नियुक्त गरेकी छन्। 

    राष्ट्रपति भण्डारीले बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र सङ्घीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूतमा नियुक्त गरेकी हुन्।

    राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सार्वजनिक गरेको विज्ञति अनुसार नेपालको संविधानको धारा २८२ बमोजिम आवासीय राजदूत नियुक्त गरिएको हो।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology