Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सैनामैनामा कांग्रेसका फणिन्द्र शर्माको अग्रता कायमै

सैनामैनामा कांग्रेसका फणिन्द्र शर्माको अग्रता कायमै

  • 1.8K
    SHARES

  • सैनामैनामा कांग्रेसका फणिन्द्र शर्माको अग्रता कायमै

    बुटवल,जेठ ५। 

    रुपन्देहीको सैनामैना नगरप्रमुखका उम्मेद्वार फणिन्द्र शर्माले अग्रता कायम राखेका छन् । पछिल्लो प्राप्त मत परिणाम अनुसार शर्माले १३ हजार ५६ प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका चित्रबहादुर कार्कीले १२ हजार ४२ मत प्राप्त गरेका छन् ।

    नगर उप प्रमुखमा भने एमालेकी बिना राना मगरले अग्रता लिएकी छन् । रानाले १२ हजार ६०१ मत प्राप्त गर्दै अग्रता कायम राखेकी हुन् । गठबन्धन दलका नेकपा माओवादी केन्द्रका नारायण महतले ११ हजार ५५१ मत प्राप्त गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology