Logo बिहिवार, आश्विन १ गते २०८३
images

कालिकानगरमा मोटरसाइकल दुर्घटनामा परि गुल्मी रूरूका बसन्तको मृत्यु

कालिकानगरमा मोटरसाइकल दुर्घटनामा परि गुल्मी रूरूका बसन्तको मृत्यु

  • 23.7K
    SHARES

  • कालिकानगरमा मोटरसाइकल दुर्घटनामा परि गुल्मी रूरूका बसन्तको मृत्यु

    बुटवल,जेठ ४ । 

    बुटवलको कालिकानगरमा भएको मोटरसाइकल दुर्घटनामा परि एक युवाको मृत्यु भएको छ ।  गुल्मी रुरुक्षेत्र  १ स्यालपाेखरी पिपलमुनी घर भइ बुटवलमा बस्दै आएका ४० बर्षीय बसन्त ज्ञवालीको घटनास्थलमै ज्यान गएको हो ।

    उनी बुटवलको कालिकाचोक नजिकै बुटवलबाट लु ७९ प ९१६०नम्बरको आफ्नै माेटरसाईकलमा योगिकुटीतिर जादै गर्दै सडकको बांयातर्फ रेहेको रेलिङमा ठोक्किएर सडकमा पछारिएका थिए । दुर्घटना लगत्तै उनलाइ बुटवल प्रहरीले लुम्बिनी प्रादेशीक अस्पताल पुर्याएको हो । उनको दुर्घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।

    उनको शव पोष्टमार्टमका लागि  लुम्बिनी प्रादेशीक अस्पताल राखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology