Logo बिहिवार, आश्विन १ गते २०८३
images

छत्रकोटमा एमालेका रामप्रसाद पाण्डे विजयी

छत्रकोटमा एमालेका रामप्रसाद पाण्डे विजयी

  • 1.6K
    SHARES

  • छत्रकोटमा  एमालेका रामप्रसाद पाण्डे विजयी

    गुल्मी,जेठ ३ ।

    गुल्मीको छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी हुनुभएको छ ।

    उहाँले छ हजार ५८६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनन्तराम पौडेलले पाँच हजार ९४८ मत प्राप्त गर्नुभएको छ ।

    यस्तै, उपाध्यक्षमा एमालेकै साबित्रा ज्ञवालीले छ हजार ४७२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी जनमोर्चाका गुमान सिंह पुन मगरले ५ हजार १२४ मत प्राप्त गर्नुभएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology