Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गृहमन्त्री बालकृष्ण खाँणले तिलोत्तमा-८ मा गरे मतदान 

गृहमन्त्री बालकृष्ण खाँणले तिलोत्तमा-८ मा गरे मतदान 

  • 2.2K
    SHARES

  • गृहमन्त्री बालकृष्ण खाँणले तिलोत्तमा-८ मा गरे मतदान 

    बुटवल,वैशाख ३० ।

     गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ को ज्योतिन मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका छन् । स्थानीय चुनावका लागि शुक्रबार बिहान ७ बजेबाट मतदान जारी छ ।  

    khad bk.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology