Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवल–८ मा विष्णु पौडेलले गरे मतदान

बुटवल–८ मा विष्णु पौडेलले गरे मतदान

  • 2.5K
    SHARES

  • बुटवल–८ मा विष्णु पौडेलले गरे मतदान

    बुटवल,वैशाख ३०  ।

    नेकपा एमालेका उपाध्यक्ष एव्ं पूर्व अर्थमन्त्री विष्णु पौडेलले पहिलो मतदान गरेका छन् । पौडेलले बुटवल–८ सडक डिभिजन मतदान केन्द्रबाट बिहान ७ बजेर १४ मिनेटमा पहिलो मत खसालेका हुन् ।

    सोही मतदान केन्द्रमा ८८ वर्षीया वृद्धा कृष्णकुमारी शर्माले पनि मतदान गरेकी छिन् । सो मतदान केन्द्र लगायत अन्य केन्द्रमा मतदानका लागि मतदाताको बिहानैदेखि ठूलो लाइन लागेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology