Logo बिहिवार, आश्विन १ गते २०८३
images

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा मतदान

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा मतदान

  • 1.8K
    SHARES

  • पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा मतदान

    बुटवल,वैशाख ३०  ।

    पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ ।

    गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको हो ।  भट्टराईले आफ्नो मतपत्रको तस्वीरसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology