बुटवल,बैसाख २९ ।
स्थानीयतहको निर्बाचनमा शान्ति सुरक्षा लगायतको अनुगमनका लागि सुरक्षाकर्मीको एक टोली बुटवल आइपुगेको छ ।
प्रहरी उपरिक्षक मुकुन्द मरासिनीको कमान्डमा आएको ३ सदस्यीय टोलीले रुपन्देहीको भैरहवा,तिलोत्तमा,देवदह,बुटवल लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेको टोलीका कमान्डर प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले बताउनुभयो ।
उहाले भन्नुभयो —‘ अवस्था र सुरक्षा ठिक छ मतदाता ढुक्क भएर भोट हाल्नु’ । उहाँले शान्ति सुरक्षका बिषयमा प्रदेशकाअनुगमन गर्दै १२ जिल्ला पुग्ने बताउनुभयो ।केहि टेक्नििकल्ली कुराहरु सुझावका रुपमा दिएको उहाको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)