Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भरतपुर महानगरपालिकाका पाँचजना नेतालाई काँग्रेसले गर्यो निलम्बन

भरतपुर महानगरपालिकाका पाँचजना नेतालाई काँग्रेसले गर्यो निलम्बन

  • 2.3K
    SHARES

  • भरतपुर महानगरपालिकाका पाँचजना नेतालाई काँग्रेसले गर्यो निलम्बन

    बुटवल,बैसाख २९ ।

    नेपाली काँग्रेसले भरतपुर महानगरपालिकाका पाँचजना नेतालाई पार्टीबाट निलम्बन गरेको छ ।

    पार्टीका कार्यबाहक मुख्य सचिव डा.प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा काँग्रेसले पार्टीको केन्द्रीय निर्देशन एवम् पाँचदलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेकाले पाँचजना नेतालाई पार्टी सदस्यबाट निलम्बन गरेको उल्लेख छ ।

    निलम्बनमा पर्नेहरुमा पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दल चितवनका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा। केशव पौडेल हुनुहुन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology