Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलको मिलनचोकमा कुकर बम बिस्फाेट

बुटवलको मिलनचोकमा कुकर बम बिस्फाेट

  • 9.8K
    SHARES

  • बुटवलको मिलनचोकमा कुकर बम बिस्फाेट

    बुटवल,बैसाख २८ ।

    निर्वाचनको मुखैमा बुटवलको मिलनचोकमा कुकर बम बिस्फाेट भएको छ ।  मिलनचोक आकाशे पुल नजिक बम पड्किएको हो । भाैतिक तथा मानवीय क्षती भने भएको छैन ।

    नेकपा माओवादीको नाममा रहेकना केही प्रचाहरु समेत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सो स्थान वरिपरि केही छर्राहरु समेत फेला परेका छन् । घटना बारे थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डे नागरिक अनलाइनलाइ जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology