Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लियाे क्लव अफ बुटवल खस्याैली युथकाे अध्यक्षमा रायमाझी

लियाे क्लव अफ बुटवल खस्याैली युथकाे अध्यक्षमा रायमाझी

  • 2.1K
    SHARES

  • लियाे क्लव अफ बुटवल खस्याैली युथकाे अध्यक्षमा रायमाझी

    बुटवल,वैशाख २५ ।

    लियाे क्लब अफ बुटवल खस्याैली युथकाे  वर्ष २०२२/२३ काे अध्यक्षमा राेशन रायमाझी निर्विरोध निर्वाचित भएका छन् ।

    क्लवकाे नवौं अधिवेशनले प्रथम उपाध्यक्षमा बिकास पन्त ,द्वितीय उपाध्यक्षमा किरन बस्याल , तृतीय उपाध्यक्षमा बिन्दु भुषाल , सचिवमा प्रकाश ज्ञवाली र सदस्यमा सन्जय गैरे निर्विरोध निर्वाचित भए । अध्यक्ष दिपक खरेलले आफ्नाे कार्यकाल सफलता पुर्वक सम्पन्न भएकाे बताउदै, अबकाे कार्यकाल नव निर्वाचित अध्यक्षले सम्हाल्ने बताए ।

    कार्यक्रममा क्लबका पुर्व अध्यक्ष सराेज कन्डेल , रमेश अर्याल, दिपेन्द्र भट्टराई , क्लबका पुर्व अध्यक्ष सुमित शर्मा लगायतले बाेलेका थिए ।

     क्लबले निरन्तर  सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology