Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको तिलोत्तमामा ७१ जना नेपाली कांग्रेसमा प्रवेश

रुपन्देहीको तिलोत्तमामा ७१ जना नेपाली कांग्रेसमा प्रवेश

  • 2.1K
    SHARES

  • रुपन्देहीको तिलोत्तमामा ७१ जना नेपाली कांग्रेसमा प्रवेश

    बुटवल,वैशाख २४ ।

    रुपन्देहीको तिलोत्तमामा ७१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमाले लगायतका पार्टी परित्याग गरि उनीहरुले नेपाली कांग्रेस रोजेका हन् ।

    तिलोत्तमा वडा न ३ मा एक कार्यक्रममा बिच उनीहरु नेपाली कांग्रेस प्रवेश गरेको जिल्ला सदस्य कमला अधिकारीले नागरिक अनलाइनलाइ जानकारी दिइन् ।

    उनीहरुलाई नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलाेत्तमामा कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले पार्टीमा स्वागत गरे । 

    साे अवसरमा बाेल्दै नेता खांणले युवा जाेस जाँगरले नेपाली कांग्रेसले बिजयी हासिल गर्ने दाबि गरे । उनले देशभर नै कांग्रेसमा जनमत देखिएकोले जित पक्का भएको उल्लेख गरे ।

    nc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology