Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

जजिरा एयरवेजले जेठ २ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने

जजिरा एयरवेजले जेठ २ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने

  • 1.9K
    SHARES

  • जजिरा एयरवेजले जेठ २ गतेदेखि  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने

    बुटवल, वैशाख २३  । 

    कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि उडान गर्ने भएको छ ।

    विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउने पहिलो दिनदेखि नै जजिराले उडान गर्न लागेको हो । जजिराको उक्त उडान भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ । 

    जजिराले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट गौतम बुद्ध विमानस्थलमा हप्तामा तीन उडान गर्ने उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसका लागि जजिराले एकतर्फी भाडा ३० हजार २१४ रुपियाँ तोकेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology