Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बेलहिया नाकामा चेकजांच गर्दा २३ बर्षिय पुरुषमा भेटियाे कोरोना पोजेटिभ 

बेलहिया नाकामा चेकजांच गर्दा २३ बर्षिय पुरुषमा भेटियाे कोरोना पोजेटिभ 

  • 2.0K
    SHARES

  • बेलहिया नाकामा चेकजांच गर्दा २३ बर्षिय पुरुषमा भेटियाे कोरोना पोजेटिभ 

    बुटवल,बैसाख १६ ।

    भारतबाट नेपाल फर्किएका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । रुपन्देहीको बेलहिया नाकामा एन्टीजेन परिक्षण गर्दा काठमाडौंका २३ बर्षिय पुरुषमा पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी शक्ति क्षेत्रीले नागरिक अनलाइ लाई जानकारी दिनुभयो । 
    ‘पोजेटिभ केस चैत्र ५ देखि देखिएको थिएन ,आज देखियो सर्तक हुन आवश्यक छ । ’उहाले भन्नुभयो ।

    ती पुरुषलाइ काठमाडौं जाने नेपाल भारत मैत्री बसको पछिल्ला ४ सिट खाली गरेर पठाएको छ । झण्डै डेढ महिनापछि पोजेटिभ केश भेटिएको बेलहिया हेल्थ डेस्कले जनाएको छ ।
    deskk.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology