Logo बिहिवार, आश्विन १ गते २०८३
images

सातामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय,जेठ १ देखि शनिबार र आइतबार छुट्टी !

सातामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय,जेठ १ देखि शनिबार र आइतबार छुट्टी !

  • 4.5K
    SHARES

  • सातामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय,जेठ १ देखि शनिबार र आइतबार छुट्टी !

    बुटवल,बैसाख १४ । 

    सरकारले जेठ १ गतेदेखि सातामा २ दिन विदा दिने निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिए ।

    उनका अनुसार कार्यालय समय विहान ९ः३० बजे र साँझ ५ः३० बजेसम्म कायम गरिनेछ । पेट्रोलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले यो निर्णय सार्वजनिक गरिएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology