Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उपमहानगर उम्मेदवारी : १७ वटा वडामा कांग्रेसको नेतृत्व,दुई वटामा माओबादीको (नामावलीसहित)

बुटवल उपमहानगर उम्मेदवारी : १७ वटा वडामा कांग्रेसको नेतृत्व,दुई वटामा माओबादीको (नामावलीसहित)

  • 6.1K
    SHARES

  • बुटवल उपमहानगर उम्मेदवारी  : १७ वटा वडामा कांग्रेसको नेतृत्व,दुई वटामा माओबादीको (नामावलीसहित)

    बुटवल,बैसाख १२ ।    

    नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाका १७ वटा वडामा आफ्ना उम्मेदवार उठाएको छ । १९ वडा रहेको उपमहानगरमा पाँचदलीय गठबन्धन गरिएको छ ।

    मेयरमा कांग्रेसबाट नगर सभापति समेत रहेका खेलराज पाण्डे मैदानमा छन् । गठबन्धन अन्तर्गत नगरका २ वटा वडाको नेतृत्व  नेकपा माओबादी केन्द्रको कोटामा परेका छन् । वडा न २ र ३ माओबादीलाइ परेको हो । उनीहरु पनि रुख चिन्हबाट चुनाव लड्ने सहमति बनेको छ ।

    भने उपमेयर नेकपा समाजबादीको कोटामा परेको हो । उपमेयरमा चीनबहादुर गुरुङ मैदानमा छन् ।  १९ वडा रहेको बुटवलमा १७ वटा वडाको नेतृत्व कांग्रेसले गर्ने छ । 

    बुटवलका १९ वडामा गठबन्धनबाट काे-काे भए वडाध्यक्षका उम्मेदवार ?

    वडा न. १ - माधव प्रधान (नेपाली कांग्रेस)

    वडा न. २ - महेश पाेखरेल (नेपाली कांग्रेस) र यहाँ माओबादी केन्द्रले पनि उम्मेदवारी दिएको 

    वडा न. ३ - बिष्णु ढकाल नेकपा माओबादी केन्द्र (रुख चिन्हबाट लड्ने)

    वडा न. ४ -नरिश्वर पाैडेल (नेपाली कांग्रेस)

    वडा न. ५ - हरि श्रेष्ठ (नेपाली कांग्रेस)

    वडा न. ६ - लाेकनाथ न्याैपाने (नेपाली कांग्रेस)

    वडा न. ७ - पदम गाहा (नेपाली कांग्रेस)

    वडा न. ८ - यज्ञप्रसाद प‌ंगेनी (नेपाली कांग्रेस)

    वडा न. ९ - प्रदीपकुमार श्रेष्ठ (नेपाली कांग्रेस)

    वडा न. १० - क्या किशनबहादुर थापा (नेपाली कांग्रेस)

    वडा न. ११ - जितबहादुर मल्ल (नेपाली कांग्रेस)

    वडा न. १२ - डिल्ली प्रसाद शर्मा आचार्य (नेपाली कांग्रेस)

    वडा न.१३ - नारायण पुन निर्मल (नेपाली कांग्रेस)

    वडा न.१४ - नरबहादुर मल्ल (नेपाली कांग्रेस)

    वडा न.१५ - शिव राना (नेपाली कांग्रेस)

    वडा न.१६ - कृष्ण पाैडेल (नेपाली कांग्रेस)

    वडा न.१७ - ज्ञानबहादुर रेश्मी (नेपाली कांग्रेस)

    वडा न.१८ - गाेलेबहादुर चाैधरी (नेपाली कांग्रेस)

    वडा न.१९ - मिनबहादुर श्रेष्ठ (नेपाली कांग्रेस)   बाट उम्मेदवारी मनाेनयन गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology