Logo बिहिवार, आश्विन १ गते २०८३
images

यी हुन् रुपन्देहीका पालिका प्रमुखमा कांग्रेस उम्मेदवार (सूचीसहित)

यी हुन् रुपन्देहीका पालिका प्रमुखमा कांग्रेस उम्मेदवार (सूचीसहित)

  • 3.2K
    SHARES

  • यी हुन् रुपन्देहीका पालिका प्रमुखमा कांग्रेस उम्मेदवार (सूचीसहित)

    बुटवल,बैसाख १२ ।

    नेपाली कांग्रेसले रुपन्देहीका १५ पालिका प्रमुखमा आफ्नै उम्मेदवार  उठाएको छ । उनीहरु सबैले आज स्थानीय तहमै रहेको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका छन् । स्थानीय तहको निर्वाचन यहि बैसाख ३० गते देशभर हुदैछ ।

    १ बुटवल उपमहानगरपालिका –खेलराज पाण्डे

    २ तिलोत्तमा नगरपालिका – रामकृष्ण खाँण

    ३ सैनामैना नगरपालिका –फणिन्द्र शर्मा

    ४ देवदह – हिरा केसी

    ५ लुम्बिनी सांस्कृतिक नगरपालिका –सजरउद्धिन मुसलमान

    ६ सिदार्थनगर पालिका –ईस्तियाक अहमद खान

    ७ सियारी गापा – थानेश्वर घिमिरे

    ८ मायादेवी – धुव्रनारायाण चौधरी

    ९ शुद्धोधन –विष्णु वस्याल

    १० गैडहवा –वसिउल्लह मुसलमान

    ११ कञ्चन –नवराज ढकाल

    १२ रोहिणी वैजनाथ साहानी

    १३ समरीमाई –विनोद श्रीवास्तव

    १४ मर्चवारीमाई –ज्ञान प्रकास मिश्रा

    १५ कोटहीमाई –वलराम यादव

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology