बुटवल,बैसाख १२ ।
राप्रपाले बुटवल ६ मा उम्मेदवारको टुंगो लगाएको छ । दिपक श्रष्ठलाई वडाअध्यक्ष बनाउने राप्रपाले निर्णय गरेको हो । श्रेष्ठ चर्चित ब्यबसायी हुन् ।
उनका अटो,कृषि र क्लोदिङ बिजनेश छन् । उनीहरुले आज मनोनयन दर्ता गर्नेछन् । उनी केहिदिन अघिमात्रै राप्रपामा प्रवेश गरेका हुन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)