Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमामा दायित्वको द्रुत परिणाम पहल १०० दिने अभियान समापन

तिलोत्तमामा दायित्वको द्रुत परिणाम पहल १०० दिने अभियान समापन

  • 2.6K
    SHARES

  • तिलोत्तमामा दायित्वको द्रुत परिणाम पहल १०० दिने अभियान समापन

    बुटवल,बैशाख ८ ।

    तिलोत्तमा नगरपालिकामा दायित्वले संचालन गरेको द्रुत परिणाम पहल १०० दिने अभियान समापन समारोह भएको छ ।

    ६० जना यूवाहरुलाई हस्तकला तालिम प्रदान गरि तालिम प्राप्त युवाहरु मध्ये ५० प्रतिशतलाई दर्तावाल उद्यमी बनाउने उद्धेश्यले अभियान चलाइएको दायित्वका लुम्बिनी प्रदेश संयोजक कमल थापाले बताउनुभयो ।

    सो अबसरमा तिलोत्तमा नगरपालिकाका प्रम्ख बासुदेब घिमिरे,उपप्रम्ख जागेश्वरी देबी चौधरी लगायतले बोल्नुभएको थियो । आरआरआइ  विधिलाई अगाडी बढाउने आरआर आइ  संयोजक सलिना भट्टराइले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology