Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

पाल्पामा आफ्नै घरको पेटीमा लडेर ६१ वर्षीय पुरुषको मृत्यु

पाल्पामा आफ्नै घरको पेटीमा लडेर ६१ वर्षीय पुरुषको मृत्यु

  • 1.8K
    SHARES

  • पाल्पामा आफ्नै घरको पेटीमा लडेर ६१ वर्षीय पुरुषको मृत्यु

    पाल्पा,चैत २ ।

    पाल्पाको तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पामा अनुसार तानसेन नगरपालिका–४ होलाङदीका ६१ वर्षीय केशब महर्जन रहेको आफ्नौ घरको पेटीमा लडेर मृत्यु भएको छ ।

    अचानक लडेर घाइते भएका महर्जनको उपचारको क्रममा लुम्बिनी मेडिकल कजेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology