Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा सरायनाँच तथा क्यालेन्डर विमोचन

गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा सरायनाँच तथा क्यालेन्डर विमोचन

  • 2.7K
    SHARES

  • गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा सरायनाँच तथा क्यालेन्डर विमोचन

    बुटवल,चैत्र २६ ।

    राज्यले गर्ने काम गुल्मेली सम्पर्क समाजले गरेको भन्दै सरकारकाप्रतिनिधीहरुले नै समाजको कामको प्रसंशा गरेका छन् ।

    समाजद्धारा शनिवार तिलोत्तमाको वनवाटीकामा आयोजना गरेको सरायनाँच, वनभोज तथा क्यालेन्डर विमोचन समारोहमावोल्ने सरकारकाप्रतिनिधीहरुले राज्यले गर्नु पर्ने काम समाजले गरेको भन्दै असलकामको थालनीले समाजको महत्व र गरिमा बढेको धारणा राख्नु भयो ।

    कार्यक्रममालुम्बिनीप्रदेशकापूर्व उद्योग तथापर्यटन मन्त्रीलिलागिरीले  समाजले गरेकामानवियतथा सामाजिककामको खुलेरै प्रसंशागर्नु भयो । उहाँले राज्य पक्षवाट गरिनु पर्नेकाम समाजले गरेको भन्दै  सराहना गर्नुभयो । 

    त्यस्तै तिलोत्तमानगर पालिकाका नगर प्रमुख बासुदेव घिमिरेले समाजले जेष्ठ नागरिक मिलन केन्द्रको निमार्ण ,श्रृगेश्वर धाम ,तिनाउ तटीय वगरको क्षेत्रलाई सुन्दर पर्यटकीय एबम एैतिहासिक स्थलका रुपामा परिणत गराएर राज्यलाई सहयोग पुराएको धारणाा राखनु भयो । समाजका संस्थापकअध्यक्ष हिरा बहादुर भलामीले समाज स्थापनको महत्वअहिले बढेर गएको महशुषभएको औल्याउनु भयो ।
    गुल्मेली सम्पर्क समाज रुपन्देहीकाअध्यक्ष डा. नारायण  प्रसादपन्थमहासचिव कृष्ण प्रसादपोखरेल ,समाजका संस्थापक सदस्यखिमानन्द भट्रराई,श्रृगेश्वर धामका संरक्षक ऋषि भण्डारी लगायतले समाजले गरेकाकामको वारेमाप्रकाशपार्नु भएको थियो । 
    सोहीअवसरमा चैते दशैमा पहाडी जिल्लामा खेलाईने सरारायनाचको समेत प्रदर्शन गरिएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology