Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यौपाने बने कांग्रेस बुटवल ६ को वडाध्यक्षमा सर्वसम्मत उम्मेदवार

न्यौपाने बने कांग्रेस बुटवल ६ को वडाध्यक्षमा सर्वसम्मत उम्मेदवार

  • 3.0K
    SHARES

  • न्यौपाने बने कांग्रेस बुटवल ६ को वडाध्यक्षमा सर्वसम्मत उम्मेदवार

    बुटवल,चैत्र २६ ।

    नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षका लागि लोकनाथ न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । 

    बैशाख ३० गते हुन गैरहेको स्थानिय चुनावलाई लक्षित गरि नगर भित्रका विभिन्न वडामा आफ्ना उम्मेदवारहरुलाई टुंगाउदै गएको हो । आज एक कार्यक्रमका बिच नेपाली कांग्रेस रुपन्देहीका पार्टी सभापति रामकृष्ण खाँण , लुम्बिनी प्रदेश कार्यसमिति सदस्य बालकुमारी भण्डारी , नगर सभापति खेलराज पाण्डे लगायतको उपस्थिति रहेको थियो । 

    स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन न्यौपानेलाई वडाबासी सबैको साथ सहयोग र समर्थन चाहिने हुदाँ एकजुट भएर निर्वाचनमा होमिन वडा सभापति तारा ज्ञवालीले आह्वान गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology