Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा-२ मा एउटै घरको दुई पसलमा आगलागी

तिलोत्तमा-२ मा एउटै घरको दुई पसलमा आगलागी

  • 2.5K
    SHARES

  • तिलोत्तमा-२ मा एउटै घरको दुई पसलमा आगलागी

    बुटवल,चैत १८ ।

    रुपन्देहीको तिलोत्तमामा एक मदिरा पसल र किराना पसलमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका-२ योगिकुटीमा रहेका मेगा श्री जनरल स्टोर र मेगा श्री कोल्ड स्टोरमा शुक्रबार अपरान्ह ४ बजे आगलागी भएको हो ।

    एउटै घरको दुई सटरमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको आशंका छ ।

    आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको छ भने क्षतिको विवरण आउन बाँकी रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, चैत्र १८ २०७८०६:४७:११

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology