Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गाैतम भुसाललाई ‘सोसल वेल्फेयर अवार्ड– २०२१’

गाैतम भुसाललाई ‘सोसल वेल्फेयर अवार्ड– २०२१’

  • 2.1K
    SHARES

  • गाैतम भुसाललाई ‘सोसल वेल्फेयर अवार्ड– २०२१’

    बुटवल,चैत्र १२ ।

    पत्रकार गौतम भुसाल‘सोसल वेल्फेयर अवार्ड– २०२१ ’ बाट सम्मानित भएका छन् । सिजन मिडियाको आयोजनामा शनिबार काठमाण्डौंमा सम्पन्न अवार्ड वितरण समारोहमा भुसाल महिला , बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीबाट सम्मानित भएका हुन् । 

    उनलाई मोफसलमा रहेर सञ्चार क्षेत्रबाट समाजलाई अतुलनीय योग्दान पुर्याएको भन्दै उक्त अवार्ड प्रदान गरेको आयोजकले जनाएको छ ।भुसाल ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक तथा ग्लोबल मिडिया गु्रपका प्रबन्ध निर्देशक हुन् ।

    ग्रुप अन्तर्गत ग्लोबल मिडिया सोलुशन,ग्लोबल सञ्चार गृह,ग्लोबल आवाज अनलाइन,ग्लोबल पब्लिसिटी, ग्लोबल डिजिटल लगाएत आधा दर्जन संस्थाहरु सञ्चालित छन्।

    gautam.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology