Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल लेडी जेसीजद्वारा पब्लिक स्पिकिङ वर्कसप

बुटवल लेडी जेसीजद्वारा पब्लिक स्पिकिङ वर्कसप

  • 3.9K
    SHARES

  • बुटवल लेडी जेसीजद्वारा पब्लिक स्पिकिङ वर्कसप

    बुटवल,चैत १२। 

    बुटवल लेडी जेसीजले पब्लिक स्पिकिङ वर्कसप सम्पन्न गरेको छ। बुटवलमा भएको वर्कसपमा डब्लु डब्लु जेका रूपन्देहीका अध्यक्ष तथा रेडियो मुक्तीका स्टेशन म्यानेजर  कल्पना तिवारीले सहजीकरण गरिन् ।

    संस्थामा आवद्ध सबै सदस्यहरु सक्षम र शसक्त बनाउन तालिम चलाएको बुटवल लेडी जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठले नागरिक अनलाइनसंग बताइन् ।

    बुटवल लेडी जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन रीमा गिरी र महासचिव संगीता ढकालले  संचालन गरेकी थिइन् । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology