Logo बिहिवार, आश्विन १ गते २०८३
images

सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित

सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित

  • 2.4K
    SHARES

  • सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित

    बुटवल,चैत १२ । 

    सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन् । तुम्खेवाले ८५ मत प्राप्त गरी विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन । 

    शुक्रबार राति सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की तथा कोषाध्यक्षमा उर्वशी बस्नेत निर्वाचित भएका छन् ।

    सदस्यहरूमा सलोजा दहाल, सजना तामाङ, पार्वता चौधरी, नुनुता राई, मन्जिमा ढकाल, लोकसरी कुमारी कुँवर राधा खनाल र पबित्रा मुडबरी निर्वाचित भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology