Logo बुधवार, श्रावण १३ गते २०८३
images

उच्च अदालत बार एशोसिएसन बुटवलमा पदहस्तान्तरण,ज्ञवालीले गरे पदभार ग्रहण

उच्च अदालत बार एशोसिएसन बुटवलमा पदहस्तान्तरण,ज्ञवालीले गरे पदभार ग्रहण

  • 2.4K
    SHARES

  • उच्च अदालत बार एशोसिएसन बुटवलमा पदहस्तान्तरण,ज्ञवालीले गरे पदभार ग्रहण

    बुटवल,चैत्र १० ।  

    उच्च अदालत बार एशोसिएसन बुटवलमा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    नवनिर्वाचित अध्यक्ष कैलाशचन्द्र  ज्ञवाली लगायतको निर्वाचित टीमले पदभार ग्रहण गरेको हाे । एक समाराेहका बिच पदस्थापन गरिएको हाे ।

    उपाध्यक्षमा लेखनाथ ढकाल,सचिवमा राजन नेपाल,कोषाध्यक्षमा मन्दिरा कार्की,सहसचिवमा कोपिला शर्मा र सदस्यहरूमा टुकराज पाणडे,भरत श्रेष्ठ,मनाेज श्रेष्ठ,रविराज आचार्य,रामप्रसाद भुसाल,शालिकराम तिवारी,हरिप्ररसाद पन्रथ  र केन्द्रिय पार्षदमा ७ जना निर्वाचित भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology