Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेविसंघको अध्यक्षमा दुजाङ, तरुण दलमा विद्वान नियुक्त

नेविसंघको अध्यक्षमा दुजाङ, तरुण दलमा विद्वान नियुक्त

  • 2.2K
    SHARES

  • नेविसंघको अध्यक्षमा दुजाङ, तरुण दलमा विद्वान नियुक्त

    बुटवल,चैत्र १० ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका छन् ।

    उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेविसंघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका हुन् । यस्तै तरुण दलको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका हुन् ।

    तदर्थ समितिले तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology