Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

सिप्रदी ट्रेडिङ प्रालि बुटवलद्वारा SK1616 टिप्पर लन्च

सिप्रदी ट्रेडिङ प्रालि बुटवलद्वारा SK1616 टिप्पर लन्च

  • 3.1K
    SHARES

  • सिप्रदी ट्रेडिङ प्रालि बुटवलद्वारा SK1616 टिप्पर लन्च

    बुटवल,चैत ८ ।

    टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि बुटवलले टिप्पर लन्च गरेको छ । SK1616 को लन्च गरिएको हो ।

    निर्माण ब्यबसायी संघ रुपन्देही  भैरहवा अध्यक्ष बिनय ज्ञवाली,केन्द्रिय उपाध्यक्ष टोपबहादुर रायमाझी ,शाखा प्रमुख पशुपति पौडेलले गाडी लन्चगरेका थिए ।

    सिप्रदीको सेवाका  जानकारी पशुपती पौडेल, र गाडिको बारेमा जानकारी अङ्कित गुरुङले सहजीकरण गरेका थिए भने सो र कार्यक्रमको संचालक खेमराज आचार्यले गरेका थिए ।

    सो गाडी अत्याधुनिक इन्जीनमा आधारित रहेकाले सबैको रोजाइमा परेको सिप्रदी ट्रेडिङले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology