Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्युठानमा बस दुर्घटना:एक बालिकाको मृत्यु,२३ जना घाइते

प्युठानमा बस दुर्घटना:एक बालिकाको मृत्यु,२३ जना घाइते

  • 2.2K
    SHARES

  • प्युठानमा बस दुर्घटना:एक बालिकाको मृत्यु,२३ जना घाइते

    प्युठान,चैत ५ ।

    प्युठानमा शनिबार यात्रुबाहक बस दुर्घटना हुँदा एब बालिकाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियार रहेकी छन् ।

    घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्युठानबाट घोराही जाँदै गरेको ना।३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो ।  दुर्घटनामा घाइते भएकाहरुलाई अहिले घोराहीको राप्ती स्वास्थ्य प्रतिष्ठानमा ल्याइएको छ ।

    गम्भिर घाइते ४ जना बाहेक अन्य सबैको अवस्था सामान्य रहेको रहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology