Logo बिहिवार, आश्विन १ गते २०८३
images

नीर शाह कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य हुने

नीर शाह कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य हुने

  • 2.0K
    SHARES

  • नीर शाह कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य  हुने

    काठमाडौं,चैत्र ४ ।

    नेपाली फिल्म उद्योगका चर्चित हस्ती नीर शाह राष्ट्रिय सभा सदस्य हुँदैछन् । सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य हुन लागेका हुन् ।

    कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन चाहेका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology