Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

वामी नमूना समाजको अध्यक्षमा जनक बहादुर थापा चयन

वामी नमूना समाजको अध्यक्षमा जनक बहादुर थापा चयन

  • 2.0K
    SHARES

  • वामी नमूना समाजको अध्यक्षमा जनक बहादुर थापा चयन

    गुल्मी,फागुन २९ ।

    गुल्मी मुसिकोट नगरपालिका वामी नमूना समाज वामी शेराको तेश्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले समाजसेवी जनक बहादुर थापा (कृष्ण)को अध्यक्षतामा १३ सदस्यीय कार्य  समितिको पुनः गठन गरेको छ ।

    त्यस्तै समितिको बरिस्ठ उपाध्यक्ष गजाधर सापकोटा,उपाध्यक्ष कमला खराल, डिल बहादुर कुमाल,महासचिव रामु खराल, सचिव खगराज गिरी,कोषाध्यक्ष प्रशुराम खराल रहनु भएको छ ।

    त्यस्तै समितिका अन्य सदस्यहरूमा पुर्ण बहादुर थापा, चुरा गिरी,नन्दकला खराल,लिलाधर खराल,निर्मला खराल,चन्द्र छन्तेल रहनु भएको छ । कार्यक्रममा जग्गा दाताहरू डिलाराम खरेल,कमल प्रसाद खराल,श्रीमती तुलसी खराल,धनपति खराललाई फुलमाला र खादा ओढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रम नमुना समाजका पुर्ब अध्यक्ष लक्ष्मण प्रसाद खरालको अध्यक्षता तथा नमुना समाजका केन्द्रीय अध्यक्ष बावुराम खरालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन भने समाजका सचिव खगराज गिरीले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology