Logo बिहिवार, आश्विन १ गते २०८३
images

भोलि ग्याल्पो ल्होसार,सरकारद्वारा सार्वजनिक विदा 

भोलि ग्याल्पो ल्होसार,सरकारद्वारा सार्वजनिक विदा 

  • 2.6K
    SHARES

  • भोलि ग्याल्पो ल्होसार,सरकारद्वारा सार्वजनिक विदा 

    बुटवल,फागुन १८ ।

    ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले फागुन १९ गते बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषदको बैठकले ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।  

    नेपाल राज्य भरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेकोे मन्त्रालयले विज्ञप्ती जनाएको छ । बुधबार नेपाल सरकार तथा गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको निर्णयबारे जानकारी गराएको हो ।

    losar bida.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology