Logo बिहिवार, आश्विन १ गते २०८३
images

जसपा रुपन्देहीका दुइजना जिल्ला सदस्य नेपाली कांग्रेसमा प्रबेश

जसपा रुपन्देहीका दुइजना जिल्ला सदस्य नेपाली कांग्रेसमा प्रबेश

  • 2.9K
    SHARES

  • जसपा रुपन्देहीका दुइजना जिल्ला सदस्य नेपाली कांग्रेसमा प्रबेश

    बुटवल,फागुन १६ ।

    जनता समाजबादी पार्टी जसपा रुपन्देहीका दुई जना जिल्ला सदस्य नेपाली काङ्ग्रेस प्रबेस गरेका छन् । लोकतन्त्रको रक्षा र देस बिकास काङ्ग्रेस बाट मात्र सम्भब भएको भन्दै जसपा जिल्ला सदस्यहरु सम्साद अलि अन्सारी र जालिम केवट आइतबार पार्टी प्रबेस गरेका हुन ।

    पार्टीमा स्वागत गर्दै नेपाली काङ्ग्रेस रुपन्देहिका सभापती रामकृष्ण खाणले काङ्ग्रेस सबै अट्ने र सबैलाइ न्याय गर्ने पार्टी भएको बताए । उनले पार्टी प्रवेश गरेपछी नयाँ र पुरानो भन्ने नहुने भन्दै योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिइने समेत बताए । पार्टिमा समाबेसिताको उदाहरण दिदै उनले काङ्ग्रेस सबैको साझा पार्टी भएको भन्दै नंया पुरानोको मात्र नभइ कुनै जात जाती धर्मको आधारमा समेत विभेद नहुने बताए ।

    नेपाली काङ्ग्रेस रुपन्देही ३ का क्षेत्रीय सभापती सुशील गुरुङको सभापतित्वमा सप्पन्न कार्यक्रमको संचालन सचिब लेखनाथ भट्टराइले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology