Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसदमा एमसीसी छलफलका लागि पेश-LIVE

संसदमा एमसीसी छलफलका लागि पेश-LIVE

  • 2.0K
    SHARES

  • संसदमा एमसीसी छलफलका लागि पेश-LIVE

    बुटवल,फागुन १५ ।

    अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा सामान्य छलफलका लागि पेश भएको छ । अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेका हुन् । एमाले सांसदहरूको अवरोधबीच सरकारले एमसीसी छलफलको लागि प्रस्ताव गरेको छ ।

    पेस भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सैद्धान्तिक छलफल सुरू भएको छ। बोल्न चाहाने प्रत्येक सांसदलाई पाँच मिनेट दिइएको छ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology