Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

नेपाली काँग्रेस पिपलधारा गुल्मी-रुपन्देही सम्पर्क समिति गठन, अध्यक्षमा थापा

नेपाली काँग्रेस पिपलधारा गुल्मी-रुपन्देही सम्पर्क समिति गठन, अध्यक्षमा थापा

  • 4.2K
    SHARES

  • नेपाली काँग्रेस पिपलधारा गुल्मी-रुपन्देही सम्पर्क समिति गठन, अध्यक्षमा थापा

    बुटवल,फागुन १२ ।

    नेपाली काँग्रेस पिपलधारा गुल्मी रुपन्देही सम्पर्क समिति गठन भएको छ ।   बिहिबार बुटवलमा भएको भेलाले महेन्द्र थापाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो। जसको उपाध्यक्षमा लक्ष्मी गौतम र कमल बस्नेत,सचिवमा गोबिन्द बस्नेत र बावुराम घिमिरे,सह सचिवमा सुवास थापा र रिता गौतम,कोषाध्यक्षमा कमला पाण्डेय छन् ।

    यस्तै सदस्यहरुमा भोजराज खत्री ,कुलानन्द खनाल,शर्मिला जि सि,रिता थापा,प्रकास  थापा, विरेन्द्र गौतम,सुसिला जिसी,कमल थापा, रिजन खड्का,शेर बहादुर थापा, पुन कुमारी खनाल,सुसिला थापा  रहेका छन् ।यस्तै सल्लाकार समिति पनि गठन गरिएको छ । सल्लाकाहर समितिको संयोजकमा वामदेव खनाल रहेका छन् ।

    भने सल्लाहकारमा तेज बहादुर गौतम, रिता के सी क्षेत्री,कुल बहादुर जि सी, मधु सुदन खनाल,बिक्रम खड्का, तेजेन्द्र के सी, लिल बहादुर थापा,अजुन ज्ञवाली रहेका छन् । भेलामा नेपाली काँग्रेस महाअधिवेशन प्रनिनिधि सुनिता जिसी,नेपाली काँग्रेस गुल्मी धर्कोट वार्ड नम्वर २ पिपलधाराका सभापति धन बहादुर खड्का, काग्रेस नेतृ रिता के सि खड्का,पुर्व गाबिस उपाध्यक्ष तेज बहादुर गौतम लगातयत बोल्दै पिलपधाराबाट रुपन्देही आएका नेपाली काँग्रेस बीच थप एकताबद्ध हुदै थप सहकार्य  गरेर पार्टीलाई बलियो  बनाउनु पर्नेमा जोड दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology