Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

एम्समा अर्धबार्षिक परिक्षाको नतिजा सार्बजनिक

एम्समा अर्धबार्षिक परिक्षाको नतिजा सार्बजनिक

  • 1.4K
    SHARES

  • एम्समा अर्धबार्षिक परिक्षाको नतिजा सार्बजनिक

    बुटवल,फागुन १० । 

    एम्स माध्यमिक बिद्यालय बुटवलले अर्धबार्षिक परिक्षाको नतिजा सार्बजनिक गरेको छ । कोरोना महामारीका कारण परिक्षा र नतिजा प्रकाशन गर्न केहि समय ढिलाइ भएको परिक्षा संयोजक लंक बस्नेतले बताए ।

    एम्स एजुकेशन फाउन्डेसन बुटवल ९ का प्रबन्ध निर्देशक गोपाल प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाइ बिद्यालयका निर्देशक न्यौपाने,पत्रकार तथा अभिभावक कपिल ज्ञवाली ,इन्द्र पाण्डे,संयोजक सुरेन्द्र थापा लगायतले बिद्यार्थीलाइ टीका तथा पुरस्कार प्रदान गरेका थिए ।

    कार्यक्रमको संचालन शिक्षिका सीता आचार्यले गरेकी थिइन । एम्सको माध्यमिक तहमा ३ सय ७५ बिद्यार्थी अध्ययनरत रहेका छन् ।

    aims sl.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology