Logo बिहिवार, आश्विन १ गते २०८३
images

शौच गर्न गएकी युवतीलाई करणी अभियोगमा रुपन्देहीका अली पक्राउ

शौच गर्न गएकी युवतीलाई करणी अभियोगमा रुपन्देहीका अली पक्राउ

  • 2.1K
    SHARES

  • शौच गर्न गएकी युवतीलाई करणी अभियोगमा रुपन्देहीका अली पक्राउ

    बुटवल,फागुन ९ । 

    रुपन्देहीमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमसतीया गाउँपालिका–६ का २० वर्षीय ईन्सास अली रहेको प्रहरीले जनाएको छ ।

    ती युवाले १८ वर्षीया किशोरीलाई आइतबार राति आफ्नै घर नजिकै शौच गर्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology